उनि चाहार्दैछिंन बनपाखा,
उनि डुल्दैछिंन हरियाली डाडाँ
सीउदोभरि शिन्दुर लगाएर
विदेशिएको प्रियलाइ सम्जिदै,
भाकाहाली गाउछिंन घरीघरी
सुनिन्छकी उनको मिर्गतृष्णा
आउछकि उनको प्रियात्मा
सिन्दुर बगेर आइसक्यो माथासम्म
मनको बेग उठ्न लाग्यो छातीसम्म
कस्ले सुनाई दिने उनको पीडा प्रियेसम्म..
उनि चाहार्दैछिंन बनपाखा..
