प्रजातंत्र आयो, गणतंन्त्र आयो, राजतंन्त्र आयो, लोकतन्त्र आयो...
जन्ताको स्वोतन्त्रता खोइ कता हरायो ???
काँग्रेस आयो, एमाले आयो, मावोबादी आयो.......
जन्ताको सुख शान्ति कता बिलायो ???
प्रहरी मारिए, सैनीक मारिए, माओबादी मारिए...
देश रगतको खोलाले भरियो।
बिधुवा बढे, टुहुरा बढे, अपांग बढे, घरबिहीन बढे
देश दुखः को सागरमा दुबियो।
नेता बढे, गुन्डागर्दी बढे, हत्या-हिंशा बढे, भ्रष्टचार बढे..
देश को सुरछ्या व्यवस्था घटे।
......तैपनि मेरै देश छ प्यारो...जय देश जय नेपाल !!!
though I do not know Nepali but I can understand it upto some extent.your poem is full of emotions and love for Nation.I admire its beauty.
ReplyDelete"बिधुवा बढे, टुहुरा बढे, अपांग बढे, घरबिहीन बढे"
ReplyDeleteदिक्क लाग्यो ।।।। :(