देउता भनि पूजेको थिए,
ढुंगा पो निकलियौ ।
आफ्नो भनि मानेको थिए,
पराए पो रहेछौ ।
तिमि खूसी हुदा,
संसार नै खूसी छ भनि मानेको थिए ।
तिमि ढुखी हुदा,
म नै ढुखी छु कि भनि मानेको थिए ।।
जुन मुटुमा सजाएकी थिए,
तेसैमा छुरा घोपी घाईते बनाई गयौ ।
सपना हो कि भनि मान्छु आझै पनि,
बिपनामा पनि झस्किन्छु सम्जी तिमि ।
अनुग्रह छ तिमि प्रति जीवन भरि,
भुझाई दियौ जिन्दगीको पाठ छ्ण भरि ।।
ढुंगा पो निकलियौ ।
आफ्नो भनि मानेको थिए,
पराए पो रहेछौ ।
तिमि खूसी हुदा,
संसार नै खूसी छ भनि मानेको थिए ।
तिमि ढुखी हुदा,
म नै ढुखी छु कि भनि मानेको थिए ।।
जुन मुटुमा सजाएकी थिए,
तेसैमा छुरा घोपी घाईते बनाई गयौ ।
सपना हो कि भनि मान्छु आझै पनि,
बिपनामा पनि झस्किन्छु सम्जी तिमि ।
अनुग्रह छ तिमि प्रति जीवन भरि,
भुझाई दियौ जिन्दगीको पाठ छ्ण भरि ।।

No comments:
Post a Comment