![]() |
| Searching day & night. |
![]() |
Searching...
|
खोज्दै हिडे तिमीलाई,
दिन मा पनि खोजे,
दिन मा पनि खोजे,
रातमा पनि खोजे ।
खोज्दा खोज्दै तिमीलाई,
म आफ्फै नै हराएकी छु।
मलाई नै थाहा छैन,
म कहाँ छु, म कता छु ?
जे खोज्दै छु,
त्यो त पाउन सकिन।
मलाई नै थाहा छैन
नाम के हो ?
ठेगाना कहाँ हो ?
मेरो आफ्नै भनेर...



No comments:
Post a Comment