तिमि पुर्णिमाको रातमा आउदा पनि,
तिमि जुनेली रातमा आउदा पनि,
जिन्दगीको अन्तिम क्षणमा आउदा पनि,
जिन्दगी उत्सामय र रंगिनमय बनाएर गयौ ।
संद्यालाई पनि प्रभात बनाएर गयौ ।
सुकेका पातहरुमा हरियाली छाएर गयौ ।
अध्यारिएको मनमा दीयो जलाएर गयौ।
बषन्त रीतु नै रीतु छाएर गयौ |
पतझडको मौसममा पालुवा मौलाएर आये।
न गायेर बसेका चराहरु गाउन थाले ।
वरिपरी कृष्णका बासुरी बज्न थाले।
गोपिनीहरु नाच्न थाले...
तिमि जुनेली रातमा आउदा पनि,
जिन्दगीको अन्तिम क्षणमा आउदा पनि,
जिन्दगी उत्सामय र रंगिनमय बनाएर गयौ ।
संद्यालाई पनि प्रभात बनाएर गयौ ।
सुकेका पातहरुमा हरियाली छाएर गयौ ।
अध्यारिएको मनमा दीयो जलाएर गयौ।
बषन्त रीतु नै रीतु छाएर गयौ |
पतझडको मौसममा पालुवा मौलाएर आये।
न गायेर बसेका चराहरु गाउन थाले ।
वरिपरी कृष्णका बासुरी बज्न थाले।
गोपिनीहरु नाच्न थाले...
No comments:
Post a Comment