उस्ले मलाई पूर्णरुपले बिर्सिसक्यो जस्तो लाग्छ,
तेसैकारणले होला चिट्ठी पनि आउन छाड्यो
बर्षात को मौशम पनि गैसक्यो,
मायाप्रीतिको मौशम पनि गैसक्यो,
आकाशलाई कालो बादल ले घेरिसक्यो
बर्षात ले सारसंसार भिजाइसक्यो,
तर मेरो पानीको भाँडा रित्ताका रित्तैछ,
एउटा सानो पानी को थोपा पनि ओठलाई छुन सकेन्
हरेक बिहान काग कराएर उडीहाल्छ,
हरेक बिहान म गहनामा सजिएकी हुन्छु,
कहिले अध्यारोमा त, कहिले उज्यालोमा,
म आफ्ना धेरै बाटाहरुमा पाइलाहरु चलाइरहेकी हुन्छु
म धेरै मानिसहरु बाट हासोको पात्र भैरहेकी हुन्छु
तेसैकारणले होला चिट्ठी पनि आउन छाड्यो
बर्षात को मौशम पनि गैसक्यो,
मायाप्रीतिको मौशम पनि गैसक्यो,
आकाशलाई कालो बादल ले घेरिसक्यो
बर्षात ले सारसंसार भिजाइसक्यो,
तर मेरो पानीको भाँडा रित्ताका रित्तैछ,
एउटा सानो पानी को थोपा पनि ओठलाई छुन सकेन्
हरेक बिहान काग कराएर उडीहाल्छ,
हरेक बिहान म गहनामा सजिएकी हुन्छु,
कहिले अध्यारोमा त, कहिले उज्यालोमा,
म आफ्ना धेरै बाटाहरुमा पाइलाहरु चलाइरहेकी हुन्छु
म धेरै मानिसहरु बाट हासोको पात्र भैरहेकी हुन्छु
No comments:
Post a Comment